‘समानुपातिक निर्वाचन प्रणालीको विकल्प छैन’

Read Time:1 Minute, 18 Second

नेपालमा समानुपातिक निर्वाचन प्रणालीको विकल्प नरहेको सरोकारावालाहरुको निश्कर्ष छ ।  नेपाल तामाङ् घेदुङ मध्यमााचल विकास समितिले नयाँ बानेश्वरमा भदौ २३ गते आयोजना गरेको कार्यक्रममा उनीहरुले यस्तो धारणा राखेका हुन ।

पूर्ण समानुपातिक सर्व समावेशी प्रत्यक्ष निर्वाचन प्रणाली विषयक अन्तकि्रया कार्यक्रममा नेकपा एमाले नेता प्रदीप ज्ञवालीले नेपालमा रहेका १०३ जातलाई समेट्न समानुपातिक निर्वाचन प्रणाली आवश्य पर्ने बताएका हुन । काँग्रेस नेता डा मिनेन्द्र रिजालले नेपालमा समानुपातिक निर्वाचन प्रणालीबाट सबै जातबाट राज्यसत्तामा प्रतिनिधित्व हुने उल्लेख गरे । सङ्घका अध्यक्ष कमानिसंह लामाले  पूर्ण समानुपातिक सर्व समावेशी प्रत्यक्ष निर्वाचन प्रणालीका सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %