हलिया मुक्तिको तीन वर्ष, अवस्था जहाँको तँही

Read Time:50 Second

सरकारले हलिया प्रथा अन्त्य भएको घोषणा गरेको तीन वर्ष भएको छ । तर हलियाको जीवनस्तरमा तात्विक रुपमा परिवर्तन हुनसकेको छ्रैन । २०६५ भदौ २१ गते सरकारले हलियाहरु मुक्त भएको घोषणा गरेको थियो ।

त्यसयता हलियाहरुलाई पुनःस्थापन गर्ने विगतमा लिएका ऋण मिनाहा हुने भएपनि व्यवहार खासै प्रगती हनु नसकेको उनीहरुको दाबी छ । अरु त अरु बस्नलाई सामान्य घर समेत उनीहरुले पाएका छ्रैनन् । हलियाका नाममा बनेको उच्चस्तरीय समिति र संसदीय समितिले वार्षिक प्रतिवेदन बुझाउने काम मात्रै गरिरहेको देखिन्छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %