संघीयता विरोधी जनजातिको प्रशिक्षण

Read Time:1 Minute, 3 Second

मुलुकलाई संघीयतामा लैजाँदै आदिवासी जनजातिहरु अधिकार सम्पन्न भएर क्षेत्री वाहुनको अधिकार खोसिन्छ भनेर संघीयता चाहिँदैन भन्दै आएको राष्ट्रिय जनमोर्चामा लागेका जनजातिहरुको भदौ २२ गते प्रशिक्षण कार्यक्रम हुने भएको छ । संघीयता विरोधी अखिल नेपाल जनजाति सम्मेलनले दाङमा तीन दिने सम्मेलन गर्न लागेको हो ।

सम्मेलनका केन्द्रिय अध्यक्ष निमबहादुर बुढाथोकीले संघीयताको विरोधमा प्रशिक्षण दिने कार्यक्रम तय भएको छ भने जनमोर्चाका केन्द्रिय कोषाध्यक्ष मनोज भट्ट विशेष अतिथि रहने भएको छ । प्रशिक्षणको मुख्य नारा ‘जातीय सदभाव कायम गर, संघीयताको विरोध गरौ’ भन्ने रहेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %