
तस्विर:-www.rajyasatta.com
२०६५ जेठ १५ गते धर्मनिरपेक्षता र संघीय गणतन्त्रको पक्षमा मतदान हुँदा ६०१ मध्ये ४ सभासदको मात्रै विपक्षमा मत परेको थियो । संविधानसभाको वैठकमा अभिव्यक्ति ९९ प्रतिशत भन्दा बढी जनताको प्रतिनिधिले संघीय नेपाल धर्मनिरपेक्ष नेपाल र गणतान्त्रिक नेपालको पक्षमा मतदान गरेका छन् ।
३ करोड नेपालीको तर्फबाट सभासदहरुले संघीयता गणतन्त्र र धर्मनिरपेक्षताको पक्षमा गरेको मतदानको लिखित अभिलेख जोसुकैले हेर्न सक्दछ । तर आजभोली जनताको भावना विपरीत एकाध व्यक्तिले राजधानीको भित्ता कुरुप पारेका छन् । मुलुकको लिखित संविधानको मर्म र भावना विपरीत मनलागी भित्तेलेखन हुँदा पनि गणतान्त्रिक सरकार आँखा चिम्लिएर बस्न मिल्छ ?

तस्विर:-www.rajyasatta.com

तस्विर:-www.rajyasatta.com

तस्विर:-www.rajyasatta.com

तस्विर:-www.rajyasatta.com

तस्विर:-www.rajyasatta.com

तस्विर:-www.rajyasatta.com
