नेपाल आदिवासी जनजाति महासंघले पूर्व अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षहरुसँग परामर्शका लागि वैठक आयोजना गरेको छ । महासंघका महासचिव आङकाजी शेर्पाका अनुसार वैठक भदौ २५ गते दिनको १ बजे बोलाइएको छ ।
स्थापना कालयता जनजाति महासंघको महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई वैठकमा बोलाइएको छ ।
भदौ २५ मा जनजाति महासंघको परामर्श वैठक
Read Time:32 Second