प्रथम सहिदको विषयमा छलफल हुने

Read Time:55 Second

नेपालका प्रथम सहिद लखन थापा मगरको जीवनी र योगदानको विषयमा छलफल हुने भएको छ । प्रथम सहिद लखन थापा मगर स्मृति प्रतिष्ठानको भदौ १७ गते राजधानीमा बसेको वैठकले यस्तो निर्णय गरेको हो । प्रतिस्ठानका सदस्य संजोग लाफम मगरले दिएको जानकारी अनुसार भदौ ३१ गते काठमाडौंमा कार्यक्रम आयोजना हुने भएको छ ।

लखन थापाको विषय छिटफिट नकारात्मक टिप्पणी आईरहेको बेला प्रमथ सहिदको विषयमा प्रतिष्ठानले छलफल कार्यक्रम राख्दा धेरै विषयमाथि स्पष्ट हुन सकिने आयोजकको विश्वास छ । प्रथम सहिद थापा मगरले जहाँ राणा शासनको विरोधमा संघर्षरत छँदै सहादत प्राप्त गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %