संविधानका लागि चेपाङ जागे

Read Time:43 Second

नेपाल चेपाङ संघले आफ्नो समुदायको अधिकार सहितको नयाँ संविधानको माग्दै दवाव मुलुक कार्यक्रम गरेको छ । प्राप्त समाचार अनुसार भदौ १३ गते दिउँसो धादिङवेशीमा र् याली निकालिएको छ ।

संघले मंसिर १४ गते भित्र संघीयता र समावेशीता सुनिश्चित गर्नु पर्ने लगायत ९ बुँदे माग अघि सारेको छ ।  उनीहरुले प्राकृतिक स्रोत र साधनमाथिको चेपाङको अधिकार ग्यारेन्टी गर्नुपर्ने पनि मागमा उल्लेख छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %