मंसिर १४ गतेसम्म संविधानसभा

Read Time:2 Minute, 34 Second

तेस्रो पटक म्याद थप भएपछि मंसिर १४ गतेसम्म संविधानसभा रहने भएको छ । व्यवस्थापिका संसदमा भदौ १२ गते भएको मतदानमा संविधानसभाको म्याद थप्ने पक्षमा ५३७ मत परेको थियो ।

खसेको ५४१ मध्ये चार मत भने यसको विपक्षमा परेको थियो । कमल थापा नेतृत्वको राप्रपा नेपालका चार सभासदले मात्रै संविधानसभाको म्याद थप्नु हुँदैन भन्ने पक्षमा भोट हालेको थियो ।

व्यवस्थापिका संसदको वैठकमा नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री विजयकुमार गच्छदारद्वारा प्रस्तुत नेपालको अन्तरिम संविधान १० औं संशोधन विद्येयक दुई तिहाई बहुमतबाट पारित भएपछि संविधानसभाको म्याद तीन महिना थपिएको हो ।

नवनिर्वाचित प्रधानमन्त्री डा बाबुराम भट्टराईले पद तथा गोपनियताको सपथ ग्रहण गरे लगत्तै बसेको मन्त्री परिषदको वैठकले अघिल्लो सरकारको यो निर्णयलाई निरन्रता दिने निर्णय गरेको थियो । मन्त्री परिषद सदस्यमा उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदार मात्रै नियुक्त भईसकेका छन् ।

संविधानसभाको म्याद यसअघि २०६७ भदौ १४ र २०६८ भदौ १४ मा गरी दुई पटक थप गरिएको थियो । दोस्रो पटक म्याद थप भएयता प्रमुख दलका नेताहरु एक दिन पनि संविधान बनाउन गंभिर भएर लागेनन् ।

d+l;/ !$ ut];Dd ;+ljwfg;ef

;+ljwfg;efsf] Dofb d+l;/ !$ ut];Dd /xg] ePsf] 5 . Joj:yflksf ;+;bdf s]lx a]/df cGtl/d ;+zf]wg ljB]os kfl/t x’g] ePkl5 ;+ljwfg;efsf] Dofb # dlxgf ylkg] ePsf] xf] .

cl3Nnf] ;/sf/n] tLg dlxgf Dofb yKg] ul/ ;+;b btf{ u/]sf] ljB]osnfO{ jt{dfg ;/sf/n] klg lg/Gt/tf lbg] lg0f{o u/]sf] xf] . gjlgjf{lrt k|wfgdGqL 8f afa’/fd e§/fO{n] kb tyf uf]klgotfsf] ;ky u|x0f u/] nuQ} a;]sf] dGqL kl/ifbsf] j}7sn] cl3Nnf] ;/sf/sf] of] lg0f{onfO{ lg/G/tf lbg] lg0f{o u/]sf] lyof] . dGqL kl/ifb ;b:odf pkk|wfg tyf u[xdGqL ljhos’df/ uR5bf/ dfq} lgo’Qm eO{;s]sf 5g\ .

;+ljwfg;efsf] Dofb o;cl3 @)^& ebf} !$ / @)^* ebf} !$ df u/L b’O{ k6s yk ul/Psf] lyof] . bf];|f] k6s Dofb yk ePotf k|d’v bnsf g]tfx? Ps lbg klg ;+ljwfg agfpg u+le/ eP/ nfu]gg\ .

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %