नेकपा एमालेको लडाकु दस्ता युथ फोस्रका पर्शुराम बस्नेतले पत्रकार खिलानाथ ढकाललाई पिटेको विषयमा छानविन गर्न एमाले उपाध्यक्ष अशोक राईलाई जिम्मा दिइएको छ । एमाले केन्द्रिय समितिको भदौ ५ गते राजधानीमा बसेको वैठकले लडाकु दस्ताका अध्यक्ष महेश बस्नेतको मनपरी अभिव्यक्तिमाथि पनि छानविन गर्ने भएको छ ।
विराटनगरका पत्रकार ढकाललाई पर्शुराम बस्नेतले मार्ने उद्देश्यले आक्रमण गरेको पिडित पक्षको भनाई छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले पनि ढकाललाई मरणसन्न हुने गरी पिटेको घट्नामा बस्नेतकै संलग्नता पुष्टि गरेको छ । एमालेकै सरकार भएपनि केपी ओलीको प्रत्यक्ष संरक्षणमा बस्नेत खुलेआम घुमीरहेको बताइन्छ ।
‘बस्नेत डन हो’
यसैवीच गृह मन्त्रालयका प्रवक्ता शुधिरकुमार शाहले पर्शुराम बस्नेतलाई खुँखार डन नै भएको बताएका छन् । मन्त्रालयले डनहरुको सूचि तयारी गरिरहेको सन्दर्भमा भदौ ५ गते साचार मन्त्रालयमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन । बस्नेत डन नै भएपनि गृहले अझै पक्राउ गर्न नसकेको उनको स्विकारोक्ति थियो । प्रहरीले १२ पटक छापा मार्दा पनि बस्नेत पक्राउ नपरेको शाहको भनाई छ ।
jfx’g kqsf/ lk6\g] jfx’gsf] ljifodf 5fgljg ug]{ lhDdf /fO{nfO{
g]skf Pdfn]sf] n8fs’ b:tf o’y kmf];{sf kz{‘/fd a:g]tn] kqsf/ lvnfgfy 9sfnnfO{ lk6]sf] ljifodf 5fgljg ug{ Pdfn] pkfWoIf czf]s /fO{nfO{ lhDdf lbOPsf] 5 . Pdfn] s]lGb|o ;ldltsf] ebf} % ut] /fhwfgLdf a;]sf] j}7sn] n8fs’ b:tfsf cWoIf dx]z a:g]tsf] dgk/L cleJolQmdfly klg 5fgljg ug]{ ePsf] 5 .
lj/f6gu/sf kqsf/ 9sfnnfO{ kz'{/fd a:g]tn] dfg]{ p2]Zon] cfqmd0f u/]sf] lkl8t kIfsf] egfO{ 5 . k|x/Lsf] k|f/lDes cg’;Gwfgn] klg 9sfnnfO{ d/0f;Gg x’g] u/L lk6]sf] 36\gfdf a:g]ts} ;+nUgtf k’li6 u/]sf] 5 .
Pdfn]s} ;/sf/ ePklg s]kL cf]nLsf] k|ToIf ;+/If0fdf a:g]t v’n]cfd 3’dL/x]sf] atfOG5 .
a:g]t 8g xf]
o;}jLr u[x dGqfnosf k|jQmf z’lw/s’df/ zfxn] kz'{/fd a:g]tnfO{ v’Fvf/ 8g g} ePsf] atfPsf 5g\ . dGqfnon] 8gx?sf] ;”lr tof/L ul//x]sf] ;Gbe{df ebf} % ut] ;~rf/ dGqfnodf cfof]lht sfo{qmddf pgn] o:tf] atfPsf x’g . a:g]t 8g g} ePklg u[xn] cem} kqmfp ug{ g;s]sf] pgsf] l:jsf/f]lQm lyof] . k|x/Ln] !@ k6s 5fkf dfbf{ klg a:g]t kqmfp gk/]sf] zfxsf] egfO{ 5 .
