छात्रामाथि हातपात गर्ने पौडेललाई एक लाख जरिवाना

Read Time:55 Second

छात्रालाई हातपात गरेका एक शिक्षकलाई रु एक लाख १० हजार जरिवाना गराइएको छ । तनहुँको रुपाकोटस्थित गाविस ७ स्थित राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षक कृष्णविलास पौडेललाई छात्राहरुलाई हातपात गरेको आरोपमा जरिवाना गरिएको हो ।

साउन २७ गते कक्षा ६ का चारजना छात्रालाई हातपात गरेका पौडेललाई विद्यालय व्यवस्थापन समिति र स्थानीयवासीको संयुक्त वैठकले यस्तो निर्णय गरेको हो । कारवाहीमा परेका पौडेललाई विद्यालयबाट निश्कासन गरिएको प्रधानाध्यापक पूर्णप्रसाद अधिकारीले जानकारी दिएका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %