
तामाङ साचार समूह तामाङ सेवा समाज कालिका तामाङ पुरस्कार गुठी र श्री फ्याफुल्ला प्रगति युवा क्लबलेको संयुक्त आयोजनामा यसवर्षको तामाङ्ग मिडिया अवार्ड पत्रकारद्वय इन्दिरा थिङ तामाङ र काजिमान थिङलाई प्रदान गरेको छ । नेपाल बार एसोसियसनको सभा हलमा भदौ ३ गते आयोजित कार्यक्रममा तामाङ भाषाको माध्यमबाट पत्रकारिता क्षेत्रमा योगदान दिएबापत तामाङ मिडिया अवार्ड प्रदान गरिएको हो ।
कार्यक्रममा कवयित्री सन्चु ब्लोन तामाङलाई ‘कालिका नारी प्रतिभा पुरस्कार’ द्वारा सम्मानित गरिएको छ । ब्लोनले रु. एक हजार र प्रमाणपत्र प्राप्त गरेकी छन् । पुरस्कार सूचना तथा साचारमन्त्री पोष्टबहादुर बोगटीले वितरण गरेका हुन ।
सोही कार्यक्रममा कुयाङ घिसिङको ‘घिसिङ राजाः ताल्च्यो दरबार एवं वंशावली’ तथा रवीन्द्र तामाङद्वारा लिखित ‘तामाङ रिमठिम’ दोस्रो संरक्षणको लोकार्पण गरिएको छ ।
tfdfª efiffsf] ;]jf u/] jfkt d]jf
tfdfª ;~rf/ ;d”x, tfdfª ;]jf ;dfh, sflnsf tfdfª k’/:sf/ u’7L / >L ˆofkm’Nnf k|ult o’jf Snan]sf] ;+o’Qm cfof]hgfdf o;jif{sf] tfdfË ldl8of cjf8{ kqsf/åo OlGb/f lyª tfdfª / sflhdfg lyªnfO{ k|bfg u/]sf] 5 . g]kfn af/ P;f]l;o;gsf] ;ef xndf ebf} # ut] cfof]lht sfo{qmddf tfdfª efiffsf] dfWodaf6 kqsfl/tf If]qdf of]ubfg lbPafkt tfdfª ldl8of cjf8{ k|bfg ul/Psf] xf] .
sfo{qmddf sjloqL ;Gr’ Anf]g tfdfªnfO{ …sflnsf gf/L k|ltef k’/:sf/Ú åf/f ;Ddflgt ul/Psf] 5 . Anf]gn] ?= Ps xhf/ / k|df0fkq k|fKt u/]sL 5g\ . k’/:sf/ ;”rgf tyf ;~rf/dGqL kf]i6axfb’/ af]u6Ln] ljt/0f u/]sf x’g .
;f]xL sfo{qmddf s’ofª l3l;ªsf] …l3l;ª /fhfM tfNRof] b/af/ Pj+ j+zfjnLÚ tyf /jLGb| tfdfªåf/f lnlvt …tfdfª l/dl7dÚ bf];|f] ;+/If0fsf] nf]sfk{0f ul/Psf] 5 .
