महिला अधिकारलागि नयाँ संविधान अनिवार्य-विद्या भण्डारी

Read Time:1 Minute, 57 Second

नेकपा एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीले महिलाहरु समान अधिकार प्राप्त गर्नका लागि संविधान बन्ने पर्नेमा जोड दिएकी छन् । अखिल नेपाल महिला सङ्घ काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ ले भदौ ३ गते आयोजना गरेको हिन्दुहरुको पर्व तीज विशेष सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै भण्डारीले अहिले राज्यका हरेक निकायमा महिलाको सहभागिता संविधानअनुसार ३३ प्रतिशत सुनिश्चित नभएको गुनासो गरेकी छन् ।

पूर्व मन्त्री भण्डारीले तीज पर्व महिला विरुद्धका विभेद अन्त्यका र सदभावको अभिवृद्वि र महिलाको राष्ट्रिय एकता कायम गराउने पर्व बनाउन सक्नु पर्ने धारणा राखिन् । यसअघि माओवादीको आलोचकको रुपमा मात्रै चिनिएकी भण्डारीले सम्भवत पहिलो पटक सार्वजनिक कार्यक्रममा संविधानको पक्षमा बोलेकी हुन ।

dlxnf clwsf/nflu gofF ;+ljwfg clgjfo{ ljBf e08f/L

g]skf Pdfn] pkfWoIf ljBfb]jL e08f/Ln] dlxnfx? ;dfg clwsf/ k|fKt ug{sf nflu ;+ljwfg aGg] kg]{df hf]8 lbPsL 5g\ . clvn g]kfn dlxnf ;ª\3 sf7df8f}+ lgjf{rg If]q gDa/ ! n] ebf} # ut] cfof]hgf u/]sf] lxGb’x?sf] kj{ tLh ljz]if ;f+:s[lts sfo{qmdsf] pb\3f6g ub}{ e08f/Ln] clxn] /fHosf x/]s lgsfodf dlxnfsf] ;xeflutf ;+ljwfgcg’;f/ ## k|ltzt ;’lglZrt gePsf] u’gf;f] u/]sL 5g\ .

k”j{ dGqL e08f/Ln] tLh kj{ dlxnf lj?4sf lje]b cGTosf / ;befjsf] clej[lå / dlxnfsf] /fli6«o Pstf sfod u/fpg] kj{ agfpg ;Sg’ kg]{ wf/0ff /flvg\ . o;cl3 dfcf]jfbLsf] cfnf]rssf] ?kdf dfq} lrlgPsL e08f/Ln] ;Dejt klxnf] k6s ;fj{hlgs sfo{qmddf ;+ljwfgsf] kIfdf af]n]sL x’g .

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %