प्रा. डा. केशरजंगल बरालद्वारा लिखित मगरहरुको संस्कृति पुस्तकको दोस्रो संस्करण भदौ १० गतेदेखि बजारमा आउँदैछ । पुस्तकको मुल्य रु. १०० राखिएको डा. बरालले जानकारी दिएका छन् ।
पोखरा विश्वविद्यालयका उपकुलपति रहिसकेका बरालको पाल्पा तनहुँ र स्याङ्जाका मगरहरु लगायतका पुस्तक प्रकाशित छन् ।
