झलनाथको महाझुठ

Read Time:1 Minute, 18 Second

प्रधानमन्त्रीको कुसी नपाउँदासम्म ‘चट्टानी अडान’ र ‘अर्जुनदृष्टि’  भनेर चिच्याईरहने एमाले अध्यक्ष झलनाथ खनालको महाझुठ संसारले देख्ने गरि उदाङ्गिएको छ । तीनको बन्द कोठामा मात्रै होइन साचार माध्यम र सर्वसाधारण सहभागी कार्यक्रममा न्वरानदेखिएको बल लगाएर साउन २८ गते भित्र राजिनामा दिने उनको चट्टानी अडान समुन्द्रमा बालुवाको पानी भएको छ ।  

झुठ बोल्नु र ढाँट्नु नेपाली नेताहरुका लागि सामान्य कुरा भईसकेको छ । तर प्रधानमन्त्री झलनाथ खनालले ढँटुवाहरुको प्रतियोगितामा सबैलाई उछिनेका छन् । प्रधानमन्त्रीको कुसर्ीमा फेबीकल लगाएर जसरी टाँसिएर बस्नु नै थियो भने खास प्रधानमन्त्री पुष्पकमल दाहाललाई शान्ति प्रकि्रया बारे दुई चार वटा फोस्रो बुँदामा हस्ताक्षर गर्न लगाएको भए महाझुठ उपाधिबाट बच्न सक्ने पो थियो कि ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %