आज डा. कृष्ण भट्टचनसंग आदिवासीत्व र मीडियाको भूमिकाबारे अन्र्तक्रिया हुँदै

Read Time:40 Second

८ अगस्ट
आदिवासी जनजाति महासंघ हङकङ र आदिवासी जनजाति पत्रकार संघ हङकङको संयुक्त आयोजनामा आज साँझ ७ बजे एक अन्र्तक्रिया कार्यक्रम हुँदैछ । समाजशास्त्री तथा जनजाती आन्दोलनका अभियन्ता डा. कृष्ण भट्टचनले ‘नेपाली आदिवासी जनजाति आन्दोलन र आदिवासी जनजाति संचारकर्मीको भूमिका’ विषयक कार्यपत्र पेश गर्देछन् ।
कार्यक्रम हिन्सको सभाकक्ष यूतातेईमा आयोजना गरिने महासंघका अध्यक्ष एमबी थापाले बताए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %