राष्ट्रिय जनमुक्ति पार्टीको माथिल्लो सदनको रुपमा रहको फेडरल हाउसमा ८५ जना को मनोनयन भईसकेको छ । १७५ सदस्य मध्ये बाँकीलाई छिट्टै मनोनित गरिने सो पार्टीले जनाएको छ । गत फागुनमा नवलपरासीमा सम्पन्न महाधिवेशनबाट फेडरल हाउस गठन गर्ने विधान पारित भएको हो ।
फेडरल हाउस सदस्यहरु
कपिलवस्तु
१ भीमबहादुर राना
२ पूर्ण सिंह राना
३ नगेन्द्र रौतार थारु
सिरहा
४ मोहित नारायण चौधरी
तनहुँ
५ बशन्तबहादुर थापा
६ सिमबहादुर गुरुङ्
७ वीरबहादुर थापा
८ धनमाया गौली
९ केशुराम आले
१० क्या. वीरबहादुर पुन
११ तुलबहादुर चुमि
१२ आइरस पुन
१३ गिनबहादुर थापा
१४ गणेश गुरुङ
झापा
१५ बहादुर लिम्बु
१६ नरमाया लिम्बु
१७ पागल सिंह मेचे
१८ लक्षमी इङ्नाम
१९ प्रेम केदम
२० उडानबहादुर राइ
२१ हस्तमाया लिम्बु
२२ बलिराज इङ्नाम
रुपन्देहि
२३ जसमया गुरुङ्
२४ उजीर सिंह दर्लामी
२५ नरबहादुर पुन
२६ क्या. बलबहादुर थापा
२७ क्या. मानबहादुर थापा
२८ शेरबहादुर तरामि
२९ बलबहादुर राना,
३० कर्नबहादुर सुनारि
३१ सुबेदार भोजबीर तमु
बाँके
३२ सुमिता आले
बारा
३३ महेन्द्रप्रसाद चौधरी
ललितपुर
३४ डी. बी. राइ
३५ ज्ञानबहादुर राइ
३६ मीनबहादुर थापा
३७ क्या. देउबहादुर राना
३८ क्या. यमबहादुर बुढाथोकि
३९ जनक राना
बाग्लुङ
४० नरबहादुर काउचा
४१ ललित श्रीश
पाल्पा
४२ केहर सिंह राना
४३ हुमबहादुर थापा
हङ्कङ्
४४ प्रेमबहादुर गलामि
बेलायत
४५ प्रेमबहादुर तमाङ्
४६ खड्कबहादुर बुढा
४७ जङबहादुर पुन
४८ भीम राना
४९ भरत थापा
५० थर्क राना
महोत्तरि
५१ आशबहादुर मोक्तान
५२ कमल दर्लामी
कास्कि
५३ मीनबहादुर गुरुङ्
गोर्खा
५४ ॐम बहादुर थापा
नवलपरासि
५५ भीमबहादुर दर्लामी
५६ भिक्षु ज्ञान शागर
५७ क्या. हनबीर पुन्
५८ बलबहादुर तिलिजा
५९ जय बहादुर थापा
६० डी. बी. गुरुङ्
६१ लछ्मन राना
६२ नीरबहादुर आले
ताप्लेजुङ
६३ भीमप्रसाद मादेन
सुनसरि
६४ झप्तमान लिम्बु
६५ टेक तमु
६६ बिस्णुहाङ लिम्बु
६७ बलबहादुर थुलुङ्
६८ पञ्चबहादुर लिम्बु
पर्सा
६९ डा. रामप्रसाद साह
चितवन
७० क्या. केशर पुन
७१ रामप्रसाद घले
सप्तरी
७२ प्रध्यापक वीरेन्द्रे कुमार चौधरी
सुर्खेत
७३ वीरबहादुर सलामी
बारा
७४ नीलबहादुर थिङ्
७५ कमल पासवान
कास्कि
७६ ॐम पाइजा
काठमान्दु
७७ कर्नबहादुर थापा
म्याग्दि
७८ भीमप्रसाद पुन
स्यांजा
७९ मनरुपा थापा
दाङ्
८० अमरसिंह पुन
मोरङ
८१ मेजर मनबहादुर राइ
उदयपुर
८२ अमरबहादुर थापा
पर्वत
८३ खेमप्रसाद गुरुङ्
पाँचथर
८४ भागिरथ चेम्जोङ्
मकवानपुर
८५ प्रेम् दोर्जे लामा
