गुरुङ समुदायको भाषा, लिपि, धर्म, कला-साहित्य, संस्कृति, संस्कार, जीवनशैली र परम्पराबारे एमए तहको शोधकार्य गर्ने बढीमा दुई विद्यार्थीले छात्रवृत्ति पाउने भएको छ । तमू ह्युल छोंज िधं गुरुङ राष्ट्रिय परिषद्का संरक्षक स्वर्गीय डा रेमबहादुर तमूको स्मृतिमा छात्रवृत्ति साचालन गर्न अक्षय कोष स्थापना गरेको छ ।
स्वर्गीय डा रेमबहादुरकी पत्नी श्रीमती चन्द्रा तमूले तमूको प्रथम वार्षिकीको अवसरमा परिषद्का कार्यवाहक अध्यक्ष कुम्भराज तमूलाई अक्षयकोष वापतको रु। दुई लाख २ हजार ५ हस्तान्तरण गरेकी छन् । कोषको मूल रकममा प्राप्त हुने ब्याजबाट छात्रवृत्ति प्रदान गरिने परिषद्का महासचिव रेशम तमूले जानकारी दिएका छन् ।
छात्रवृत्ति गुरुङ्ग समुदायको विषयमा शोधकार्य गर्ने तमू वा गैह्रतमू विद्यार्थीले पाउन सक्नेछ ।
u’?Ë td’sf] ljifodf zf]w ug]{nfO{ 5fqj[lQ
u’?ª ;d’bfosf] efiff, lnlk, wd{, snf, ;flxTo, ;+:s[lt, ;+:sf/, hLjgz}nL / k/Dk/faf/] PdP txsf] zf]wsfo{ ug]{ a9Ldf b’O{ ljBfyL{n] 5fqj[lQ kfpg] ePsf] 5 . td” x\o’n 5f]+h lw+ u’?ª /fli6«o kl/ifb\sf ;+/Ifs :juL{o 8f /]daxfb’/ td”sf] :d[ltdf 5fqj[lQ ;~rfng ug{ cIfo sf]if :yfkgf u/]sf] 5 .
:juL{o 8f /]daxfb’/sL kTgL >LdtL rGb|f td”n] td”sf] k|yd jflif{sLsf] cj;/df kl/ifb\sf sfo{jfxs cWoIf s’De/fh td”nfO{ cIfosf]if jfktsf] ?= b’O{ nfv @ xhf/ % x:tfGt/0f u/]sL 5g\ . sf]ifsf] d”n /sddf k|fKt x’g] Aofhaf6 5fqj[lQ k|bfg ul/g] kl/ifb\sf dxf;lrj /]zd td”n] hfgsf/L lbPsf 5g\ .
5fqj[lQ u’?Ë ;d’bfosf] ljifodf zf]wsfo{ ug]{ td” jf u}x|td” ljBfyL{n] kfpg ;Sg]5 .
