मगरहरुको बाहुल्य रहेको म्याग्दी जिल्ला मनोरम र प्राकृतिक छटाको हिसाबले भूस्वर्ग नै मानिन्छ । उहिले रेमिट्यान्समा सबैभन्दा बढी आश्रित र ब्रिटिश र भारतीय सेनामा अधिकांश लाहुरे हुने यहाँका बासिन्दाहरु विश्वभर छरिएर रहेकाछन् ।
कुमार पुन मगरको क्यामेराको लेन्सले त्यहि भूस्वर्गलाई क्यास गर्न खोजेकोछ ।







