यलम्बर टाईम्सका दिपिन राई सम्मानित

आज २६०अाैँ सेना दिवस को अवसरमा झापा जिल्ला अर्जुनधाराका यलम्बर टाइम्सका प्रधान सम्पादक एवं बरिस्ठ पत्रकार दिपिन राईले लामाे समय निष्पक्ष पत्रकारिता सेवा गरि देशलाई लगाएकाे गुणकाे उच्च मुल्यांकन गर्दै नेपाली सेनाले सम्मान गरेकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतकाे उपस्थितिमा आज टुँडिखेलमा प्रधान सेनापतिको हस्त बाहुलीबाट तक्मा र कदर-पत्रले सम्मान गरेकाे हाे । दिपिन राई र यलम्बर टाइम्सलाई हार्दिक बधाई तथा अझ सफलताको शुभकामना व्यक्त गर्दछ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %