सिरियाकाे भूकम्पमा परेका आमाको शवसँग नाभी जोडिएकाे अवस्थामा नवजात शिशु फेला

Read Time:47 Second

२०७९ माघ २५

उत्तरी सिरियामा साेमबार आएको ७.८ रेक्टरकाे भुकम्पले भत्काइदिएको एउटा घरमा एक नवजात शिशु फेला परेकी छन्। नवजात शिशु फेला पर्दा उनको नाभी आमाको शरीरसँग जोडिएको थियो । तर आमाको भने मृत्यु भइसकेको अवस्था थियो

भूकम्पकाे कारण घर भत्किँदा उनको सबै परिवारले ज्यान गुमाए छ ।

ती नवजात बालिकालाई उद्धारकर्ताहरूले अस्पताल लगेका छन्।

सोमवार गएका दुईवटा शक्तिशाली भूकम्पले टर्की र उत्तरी सिरियामा धनजनको ठूलो क्षति छ । भुकम्पले ९००० भन्दा बढिकाे ज्यान गईसकेकाे छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
100 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %