मलेसियामा कार्यरत नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न प्रधानमन्त्रीको जोड

२० माघ २०७९, शुक्रबार

काठमाडौं, माघ २० गते।
मलेसियामा रहेका नेपाली कामदारको हित, सुरक्षा र कल्याणको विषय सुनिश्चित गर्नुपर्नेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जोड दिएका छन् ।

मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्माइलसँग शुक्रबार सिंहदरबारस्थित कार्यकक्षमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाली कामदारको हितका विषयमा छलफल गरेका हुन् । मलेसियाका गृहमन्त्री नासुसन इस्माइल नेपाल भ्रमणमा छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %