नेता तुम्बाहाम्फेको स्वास्थ्यमा सुधार

Read Time:1 Minute, 10 Second

राष्ट्रिय जनमुक्ति पार्टीका तेह्रथुम जिल्ला अध्यक्ष सुरेन्द्रबहादुर तुम्बाहाम्फेको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । काठमाडौं छाउनीस्थित विरेन्द्र सैनिक अस्पतालमा उपचारत तुम्बाहाम्फेको गत हप्ता शल्यकि्रया भएको थियो ।  शल्यकि्रयाको क्रममा उनको पेटको आन्द्रको केही भाग काटेर फालिएको थियो ।  

८१ वर्षीय तुम्बाहाम्फेको उपचारमा सरकारले कुनै चासो देखाएको छैन । विगत १२ वर्षदेखि राजमुपा तेह्रथुमका अध्यक्ष रहँदै आएका उनी निकै  जुझारु र इमान्दार नेताको रुपमा परिचित छन् ।

यसैवीच राजमुपा केन्द्रिय उपाध्यक्ष शिवलाल थापा, उपमहासचिव चन्द्र श्रीस र शिवलाल थापाले तुम्बाहाम्फेलाई भेटेर स्वास्थ्यस्थितबारे जानकारी लिएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %