७ मन्त्रीपरिषद सहित गण्डकी प्रदेश सरकारले पूर्णता पायो

माघ १०, २०७९

राज्यसत्ता संवाददाता

मंगलबार थप तीन जनालाई मन्त्रीमा नियुक्त गरेसँगै गण्डकी सरकारले पूर्णता पाएको छ । 

तीन जना नियुक्त भएका मन्त्रीहरु मध्ये नेकपा एमालेका रोशनबहादुर गाहा थापा र बेदबहादुर गुरुङ र माओवादी केन्द्रबाट रेशम बहादुर जुग्जाली रहेका छन् ।

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %