भारत सरकार प्रचण्ड नेतृत्वको सरकारसँग मिलेर काम गर्न ईच्छुक

Read Time:28 Second

१४ पुष २०७९
राज्यसत्ता संवाददाता

भारत सरकारले नेपालको प्रचण्ड नेतृत्वमा गठित नयाँ सरकारसँग मिलेर अघि बढ्ने जनाएको छ। भारतीय विदेश मन्त्रालयमा आयोजित आजको पत्रकार सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्व सरकारसँग मिलेर काम गर्न भारत तयार रहेको बताइएको हो।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %