
ब्राजिलमा तीन वर्षपछि अर्थात सन् २०१४ मा हुने विश्वकप फुटबल छनौटको पहिलो चरणमा नेपाल विजयी भएको छ । असार १८ गते दशरथ रंगशालामा भएको खेलमा नेपालले टिमोर लिस्टेलाई ० विरुद्ध ५ गोल अन्तरले पराजित गरेको हो । विश्वकप छनौटको दोस्रो चरणमा नेपाल पहिलो पटक पुगेको हो ।
नेपालका लागि खेलको चोथौ मिनेटमा अनिल गुरुङ्ग, ५६ औं मिनेटमा भोला सिलवाल, ५९ औं मिनेटमा जुमानु राई, ८९ मिनेटमा जगजित श्रेष्ठ र ९० मिनेटमा सुजल श्रेष्ठले गोल गरेका थिए ।
यसअघि लिस्टे टिमोरलाई २-१ ले हराईसकेकाले नेपाललाई बराबारी भए काफी थियो । दोस्रो चरणमा नेपाल साउन ७ र १२ गते जोर्डनसँग खेल्दैछ ।
घरेलु दर्शकले खचाखच भरिएको रंगशालामा नेपाली टिमले लिस्टे टिमोर विरुद्ध गोलको वर्षा गरेको थियो । नेपाली टिमका बेलायती प्रशिक्षक ग्राहम रोर्बटले नेपाली टिम पूर्ण क्षमताका साथ खेलेको बताए ।
लिस्टे टिमोरका सहायक प्रशिक्षकले भने शुरुमै पेनाल्टीमार्फत गोल आएपछि आफ्नो टिम अतालिएको बताए । खेलको चार मिनेटमा भएको फलमा पेनाल्टी पाउनुपर्ने अवस्था नभएको उनको भनाई थियो ।
५९ औं मिनेटमा जुमानुले सानदार गोल गरेपछि प्याराफिटबाट ज्यामनेस्टी खेल मैदानमा पुगेका एक दर्शकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनी खेल मैदानको विचमा गएर एकछिन सुतेपछि गोलकिपर किरण चेम्जोङ्ग नजिक पुगेको बेलामा प्रहरीले नियन्त्रणमा लिएको थियो ।
दर्शकको टिकटबाट रु २३ लाख भन्दा बढी आम्दानी भएको एन्फाले जनाएको छ । दर्शकले रु ५०० र २०० दरको टिकट लिएर खेल हेर्न गएका थिए ।

ljZjsk km’6andf g]kfnsf] P]ltxfl;s lht
a|flhndf tLg jif{kl5 cyf{t ;g\ @)!$ df x’g] ljZjsk km’6an 5gf}6sf] klxnf] r/0fdf g]kfn ljhoL ePsf] 5 . c;f/ !* ut] bz/y /+uzfnfdf ePsf] v]ndf g]kfnn] l6df]/ ln:6]nfO{ ) lj?4 % uf]n cGt/n] k/flht u/]sf] xf] . ljZjsk 5gf}6sf] bf];|f] r/0fdf g]kfn klxnf] k6s k’u]sf] xf] .
g]kfnsf nflu v]nsf] rf]yf} ldg]6df clgn u’?Ë, %^ cf}+ ldg]6df ef]nf l;njfn, %( cf}+ ldg]6df h’dfg’ /fO{, *( ldg]6df hulht >]i7 / () ldg]6df ;’hn >]i7n] uf]n u/]sf lyP .
o;cl3 ln:6] l6df]/nfO{ @–! n] x/fO{;s]sfn] g]kfnnfO{ a/faf/L eP sfkmL lyof] . bf];|f] r/0fdf g]kfn ;fpg & / !@ ut] hf]8{g;Fu v]Nb}5 .
3/]n’ bz{sn] vrfvr el/Psf] /+uzfnfdf g]kfnL l6dn] ln:6] l6df]/ lj?4 uf]nsf] jiff{ u/]sf] lyof] . g]kfnL l6dsf a]nfotL k|lzIfs u|fxd /f]a{6n] g]kfnL l6d k”0f{ Ifdtfsf ;fy v]n]sf] atfP .
ln:6] l6df]/sf ;xfos k|lzIfsn] eg] z’?d} k]gfN6Ldfkm{t uf]n cfPkl5 cfkm\gf] l6d ctflnPsf] atfP . v]nsf] rf/ ldg]6df ePsf] kmndf k]gfN6L kfpg’kg]{ cj:yf gePsf] pgsf] egfO{ lyof] .
%( cf}+ ldg]6df h’dfg’n] ;fgbf/ uf]n u/]kl5 Kof/flkm6af6 Hofdg]:6L v]n d}bfgdf k’u]sf Ps bz{snfO{ k|x/Ln] lgoGq0fdf lnPsf] lyof] . pgL v]n d}bfgsf] ljrdf uP/ Psl5g ;’t]kl5 uf]nlsk/ ls/0f r]Dhf]Ë glhs k’u]sf] a]nfdf k|x/Ln] lgoGq0fdf lnPsf] lyof] .
bz{ssf] l6s6af6 ? @# nfv eGbf a9L cfDbfgL ePsf] PGkmfn] hgfPsf] 5 . bz{sn] ? %)) / @)) b/sf] l6s6 lnP/ v]n x]g{ uPsf lyP .
