नेपालभाषा शिरोमणीको उपाधि शर्मालाई

नेपाल साहित्य मन्दिरले नेवारी भाषा शिरोमणी उपाधि रमापतिराज शर्मालाई प्रदान गरिएको छ । भाषाशास्त्री शर्मा नेपालभाषाविद् हुन । उनी चारदशकदेखि भाषा व्याकरणमा सकि्रय छन् । उनले असार १२ गते एक समारोहकावीच उपाधि ग्रहण गर्नेछन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %