२०६७ मा लिइएको एसएलसी परिक्षामा साढे ५५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । विशिष्ट श्रेणाीमा ३०,१११, प्रथम श्रेणीमा ८२,६१९, द्धितिया श्रेणीमा १,०९,७१५ र पास श्रेणीमा ८,२४१ उत्तीर्ण भएका छन् । परिक्षामा ४,९६,२४३ परिक्षार्थी सहभागी थिए । यसवर्ष गतवर्ष भन्दा ८.८१ प्रतिशत कम विद्यार्थी पास भएका छन् ।
परिक्षाको नतिजाका लागि
