होटल स्टार पूर्विमा जनमुक्ति पार्टीको विधान मस्यौदा माथि छलफल

Read Time:49 Second

२०७८ भदौ २४
धरान, सुनसरी
पूर्ण बहादुर राना

होटल स्टार पूर्वि

राष्ट्रिय जनमुक्ति पार्टीको छैठौं राष्ट्रिय महाविधवेशनमा प्रस्तुत हुने विधान मस्यौदामा आज होटल स्टार पूर्विमा व्यापक छलफल भएको छ । भोलि संघीय परिषदको तर्फबाट प्रस्तुत गरिने राजनीतिक दस्तावेजको मस्यौदा माथि छलफल गरिने जनाएको छ । यहि भदौ २६, २७ र २८ गते सम्पन्न हुने छैठौं महाधिवेशनको लागि देशविदेशबाट नेता तथा कार्यकर्ता किरात लिम्बुवान(प्रदेश नं. १) धरानमा आउने क्रम जारि छ ।

1 0
Happy
Happy
50 %
Sad
Sad
0 %
Excited
Excited
50 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %