आदिवासी\जनजाति संयुक्त संघर्ष समितिका नाराहरु
संम्र्पूण आदिवासी जनजाति एक हौ – एक हौ
आदिवासी जनजातिको एकता जिन्दावाद – जिन्दावाद
आदिवासी जनजातिको अधिकार सुनिश्चित भएको संविधान जारी गर – जारी गर
जाती भाषा ऐतिहांसिक पहिचानको आधारमा राज्यको पुनस्ररचना हुनै पर्छ – हुनै पर्छ
राज्य पुनस्ररचना आयोग चाहिदैन – चहिदैन
प्रस्तावित नारायणी र सुनकोशी प्रदेश खारेज गर – खारेज गर
प्रकृतिक श्रोत साधान माथी अदिवासी जनजातिको अग्रअधिकार स्थापित गर -स्थापित गर
समावेशी तथा पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागु गर -लागु गर
प्रथाजन्य परम्परागत न्यायिक प्रणालीको संवैधानिक ग्यारेण्टी गर – ग्यारेण्टी गर
धर्मनिरिपेक्षता संघीयता गणतन्त्र नयाँ संविधानमा – सुनिश्चित गर
संविधानको नाम ूसंघीय गणतन्त्र नेपालको संविधानू हुनै पर्छ – हुनै पर्छ
संविधानसभामा दलहरुले व्हीप जारी गर्ने कानुनी व्यावस्था खारेज गर – खारेज गर
नेपाल सरकार र आदिवासी जनजातिबीच भएको संझौताहरुको – कार्यन्वयन गर
आई एल ओ अभिसन्धी १६९ र यू एन ड्रीपलाई कार्यान्वयन गर – कार्यान्वयन गर
राज्यले खोसेको आदिवासी जनजातिहरुको भूमीहरु तुरुन्त फिर्ता गर – फिर्ता गर
नयाँ संविधानमा भाषिक समानता कायम गर – कायम गर
आदिवासीलाई मातृभाषामा निःशुल्क उच्च शिक्षाको व्यवस्था गर – व्यवस्था गर
महिलाको कोटामा आदिवासी महिलाको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर-सुनिश्चित गर
युवा कोटामा आदिवासी जनजाति समानुपातिक प्रतिनिधित्वको सुनिश्चित गर -सुनिश्चित गर
आदिवासीको पहिचानमा आधारित समवेशी संघीय शिक्षा प्रणाली सुनिश्चित गर -सुनिश्चित गर
राज्यको सबै तह र तप्कामा आदिवासीको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर -सुनिश्चित गर
आदिवासी जनजातिको आन्दोलन जारी छ – जारी छ
आदिवासी जनजातिको एकता बाँडनेदेखि होशियर – होशियर
राष्ट्रिय स्वाधीनता सार्वभौमिकता र अखण्डताको रक्षा गर -रक्षा गर
संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दावाद – जिन्दावाद
धर्म निरपेक्ष नेपाल जिन्दावाद – जिन्दावाद
