चलचित्रमा मगरपनको इतिवृत्ति

मगर चलचित्रमा मगरपनबारे राज्यसत्ता डटकमले मगर चलचित्रकर्मीहरुसँग ताजा बहस सम्पन्न गरेको छ । साढे दुई दर्जन भन्दा बढी मगर चलचित्रमा मगरपन छ कि छैन  छैन भने कसरी ल्याउने चलचित्रमा मगरपन जस्ता विषयमा काठमाडौंमा भएको बहस हामी राज्यसत्ताका पाठकमाझ छिट्टै प्रस्तुत गर्दछौं ।

बहसमा सहभागीहरु

संजोग लाफा मगर
नविन रोका मगर
राजेश थापा मगर
रोम थापा मगर
विवेश बुढा मगर
मौसम पुन मगर  
सन्त गाहा मगर  
पूर्णबहादुर घर्ति मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %