राष्ट्रिय जनमुक्ति पार्टीको छैटौं महाधिवेशनमा प्रस्तुत गर्ने विधान र राजनीतिक प्रतिवेदन माथि पार्टी अध्यक्ष केपि लिम्बुकाे अध्यक्षतामा व्यापक र घनिभुत रूपमा छलफल जारि छ । छलफलले महाधिवेशनमा प्रस्तुत गर्न याेग्य दस्तावेज मात्रै नभई भविष्य प्रभावि दस्तावेज तयार पार्ने सहभागिकाे जाेडबल छ र यसकाे लागि अावश्यक परे छुट्टाछुट्टै समिति गठन गर्ने बहस चलिरहेकाे छ ।