लागुऔषधका दुई ब्यापारी परे प्रहरी फन्दामा

गोरखा, १९ जेठ

लागुऔषध कारोबारमा संलग्न दुई व्यक्तिलाई इलाका प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा आँबुखैरेनी–६ का १८ वर्षीय शिव लामा र १९ वर्षीय रञ्जित श्रेष्ठ भएको  प्रहरीले बताएको छ ।

प्रहरीले लामाबाट डाइजोपामा ५२ थान, फिनेग्रा ५३ थान र नोरफिन ५१ थान तथा श्रेष्ठबाट फोक्सिन १०२ थान बरामद गरेको हो ।

लागुऔषध कारोबारमा संलग्न लामा र श्रेष्ठलाई अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय तनहुँ लगिएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %