प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : विद्यादेवी भण्डारी

Read Time:1 Minute, 19 Second

काँकडभिट्टा, १६ जेठ

नेकपा (एमाले)की उपाध्यक्ष विद्यादेवी भण्डारीले प्रधानमन्त्री झलनाथ खनालले पाँचबुँदे सहमतिको आधारमा तत्काल राजीनामा दिनुपर्ने बताएकी छन् ।

अखिल नेपाल महिला सङ्घको कार्यक्रमलाई सम्बोधन गर्न झापा आउनुभएकी उपाध्यक्ष भण्डारीले सहिदको बलिदानीबाट प्राप्त उपलब्धि गुम्न नदिन सबै क्षेत्रबाट दबाब दिनुपर्ने आवश्यकता रहेको बताइन  । 
सोमबार बिहान झापा काँकडभिट्टामा मेचीनगर नगरपालिका र मेची उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व रक्षामन्त्री भण्डारीले प्रधानमन्त्री खनाललाई दलगत स्वार्थबाट माथि उठ्न सुझावसमेत दिइन । 
काँकडभिट्टा, १६ जेठ । नेकपा (एमाले)की उपाध्यक्ष विद्यादेवी भण्डारीले प्रधानमन्त्री झलनाथ खनालले पाँचबुँदे सहमतिको आधारमा तत्काल राजीनामा दिनुपर्ने बताएकी छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %