माघेसकरातीमा मगरले सार्वजनिक बिदा पाउँने !

Read Time:1 Minute, 3 Second

राज्यसत्ता ,

काठमाण्डौ , पुष २६ ।

नेपाल मगर सघ केन्द्रीय समितिले माघेसकराती चाडमा राष्ट्रिय विदा दिनका लागि आज बिहान माननीय गृहमन्त्री रामबहादुर थापामगर‘बादल’ लाइ स्मरणपत्र बुझाएको छ ।
पत्र बुझाए पश्चात् गृह मन्त्रीले यस पटक नेपाल सरकारले मगर समुदायको राष्ट्रीय सास्कृतिक पर्व “माघेसकराती”मा सार्वजनिक बिदा दिने प्रतिबद्धता जनाउनु भएको थियो ।
गृहमन्त्री राम बहादुर थापा बादललाई भेट्न नेपाल मगर संघ केन्द्रीय समितिका अध्यक्ष नबिन रोका मगर , अपाध्यक्ष गंगा खासु मगर , महासचिब ज्ञानेन्द्र पुन मगर र नेपाल मगर महिला संघका अध्यक्ष बिनिता आले मगर जानु भएको थियो ।

2 0
Happy
Happy
0 %
Sad
Sad
50 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
50 %