संविधानसभा भवन अगाडि झडप, राप्रपा नेपालका २५ जना कार्यकर्ता घाइते

काठमाडौँ, १२ जेठ
संविधानसभा भवन अगाडिको निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्दा प्रहरीसँगको झडपमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका २५ जना कार्यकर्ता घाइते भएका छन्

अहिले उनीहरूले संविधानसभा भवन अगाडि घेराउ गरेका छन् ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधानसभाको म्याद थप्नु गैर जिम्मेवारीपूर्ण काम भएको बताए  ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %