राष्ट्रपति शासनको सम्भावना छैन : राष्ट्रपति डा. यादव

जनकपुर, २ जेठ

राष्ट्रपति डा रामवरण यादवले मुलुकमा राष्ट्रपति शासनको सम्भावना नरहेको बताएका छन् ।

सञ्चारकर्मीहरुसँग आज सपहीमा कुराकानी गर्दै अन्तरिम संविधानमा राष्ट्रपति शासनको व्यवस्था नभएका कारण यस्तो द्विविधामा नपर्न आग्रहसमेत गरे ।

उनले संविधानसभाको म्याद थप्ने, नथप्ने विवादको अन्त्य राजनीतिक सहमतिबाट गर्नुपर्ने खाँचो औँल्याए  ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %