अन्तिममा आएर रोकियो एसईई परीक्षा

काठमाण्डौं, चैत्र ५ , 

अन्तिममा आएर एसईई परिक्षा स्थगित भएको छ । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दे उच्चस्तरीय समन्वय समितिको बैठकले बिहीबारदेखि सुरु हुन लागेको एसईई परीक्षा रोकेको हो । अर्को सूचना नआएसम्म परीक्षा रोकिएका सरकारले जनाएको छ । सरकारको पछिल्लो निर्णय राम्रो र महत्वपूर्ण भएको भएपनि परिक्षा रोक्ने निर्णय दुई चार दिन अघि नै हुनुपर्ने विद्यार्थी र सर्वसाधारणको भनाई छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %