राज्यसत्ता संबादाता,
गोरखा , कार्तिक ५ नेपाल मगर भूतपूर्ब सैनिक तथा प्रहरी संघको गोरखा जिल्ला तर्दथ समिति गठन भएको समचार प्राप्त भएको छ ।
नेपाली सेनाका अवकास प्राप्त अधिकृत मिनबहादुर खनखवास राना मगरको संयोजकमा ६ असोज २०७५ का दिन गोरखा नगर पालिका वार्ड नं. ५ पस्लाङ्को एक भेलामा १३ सदस्यि जिल्ला तर्दथ समिति गठन भएको हो । 
उक्त भेलामा नेपाल मगर भूतपूर्ब सैनिक तथा प्रहरी संघका केन्द्रिय अध्यक्ष हुमबहादुर थापा मगर र संगठनका ईन्चार्ज दलबहादुर बिरकटा मगरको बिसेष उपस्थित रहेको थियो ।
तर्दथ समिति यस प्रकार रहेको छ :
मिनबहादुर खनखवास राना मगर – संयोजक
र सदस्यहरुमा : यमबहादुर राना मगर,पूर्णबहादुर आले मगर , अमर बहादुर राना मगर , शेरबहादुर थापा मगर , बलबहादुर आले मगर , ज्ञानबहादुर राना मगर , चन्द्रबहादुर राना मगर , सञ्बि राना मगर ,तिलक बहादुर राना मगर ,बुद्धि बहादुर थापा मगर ,टंकबहादुर राना मगर र कुलबहादुर राना मगर तर्दथ समितिमा सदस्य चुनिनु भएको छ ।
