पाल्पामा प्रथम जिल्ला स्तरीय “मण्डली कप” भलिबल प्रतियोगिता गर्दै

Read Time:1 Minute, 55 Second

कृष्ण सारू मगर

रामपुर-पाल्पा, असोज २४ – श्री मण्डली स्पोर्ट्स क्लव पुर्वखोला गा.पा -१ सिलुवाले अन्तर जिल्ला स्तरीय “प्रथम मण्डली कप २०७४” खुल्ला पुरुष भलिबल प्रतियोगिता कार्यक्रम गर्ने भएको छ ।

हामीलाई प्राप्त जानकारी अनुसार यहि असोज २६ देखि २८ गते दुई दिन सम्म संचालन हुन लागिएको “प्रथम मण्डली कप” २०७४” खुल्ला पुरुष भलिबल प्रतियोगिता कार्यक्रममा पश्चिमाञ्चलमै प्रथम हुन सफल कौरा नृत्य, तथा रोइला, लाखे, लगायत, विभिन्न विधाका प्रख्यात कलाकारहरूको साङ्गितिक प्रस्तुति संगै थप रोचक ITF तेक्वान्दो र बडा दशै तथा शुभ दिपावलीको अवसरमा यो कार्यक्रमको आयोजना गरेको हो । आयोजकले भने ।

उक्त कार्यक्रमलाई भब्य, सभ्य एवंम् सौहार्दपुर्ण वातावरणमा सम्पन्न गराउन निम्न तपशील मिति र स्थानमा गरिमामय उपस्थितिका लागि समस्त खेल तथा गीत, संगीत प्रेमी आदरणीय महानुभावहरूमा आयोजक No automatic alt text available.समिति परिवार सम्बन्धित सबैमा हार्दिक निमन्त्रणा गरेको छ ।

विस्तृत जानकारीको लागि पोष्टरमा उल्लेखित नम्बरमा सम्पर्क गर्नुहोला ।
अनन्त श्रेष्ठ ९८५७०६१३३५ कृष्ण पंगेनी, ९८४७३३६३५३ नुन बहादुर खासु मगर ९८४७३७३५७४ शंकर श्रेष्ठ ९८४७३०५४७०

आयोजक :- मण्डली स्पोर्ट्स क्लब पूर्वखोला गा.पा -१ सिलुवा, पाल्पा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %