मगरसंघ पाल्पाको अधिबेशनको तयारी तिब्र

Read Time:1 Minute, 16 Second

देव पचभैया

पाल्पा, असोज २४ – यही असोज २७ र २८ गते हुन लागेको नेपाल मगरसंघ पाल्पाको १३ औ जिल्ला अधिबेशनको तयारी तिब्र भैरहेको मगर संघ पाल्पाले जनाएको छ ।

मगर ईतिहास, भाषा, सस्कृति, संरक्षण सम्बद्धन मगरहरुको अभियान , मगरात स्वायत प्रदेश स्थापनाका लागी १३ औ जिल्ला अधिबेशन भन्नेनाराका साथ हुन लागेको जिल्ला अधिबेशन सम्पन्न गर्न कामको बाडफाड र जिम्मेवारी सुम्पिएका तिब्र रुपमा तयारी भैरहेको मगर संघ पाल्पाका सचिब राम बहादुर गरम्जाले जानकारी दिनुभयो ।

तानसेन नगरपालीका हलमा हुने अधिबेशनको उद्घाटन २७ गते र २८ नया नेतृत्व चयन गर्ने जनाइएको छ ।

कार्यक्रममा सोरठी,सालैजो, कौडा, मारुनी लगाएतका सास्कृतिक गित र नाच समेत प्रस्तुत गरिने संघका जिल्ला उपाध्यक्ष जहरसिंह सारुले जानकारी दिनुभयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %