नेपालको आन्तरिक मामलामा भारतीय हस्तक्षेप वढ्यो : प्रचण्ड

Read Time:1 Minute, 5 Second

काठमाडौ, वैशाख ९

माओवादी अध्यक्ष पुष्पकमल दाहालले भारतले नेपालको आन्तरिक मामिलामा प्रत्यक्ष हस्तक्षेप गरेको आरोप लगाएका छन् । शुक्रबार नेपाल भ्रमणमा रहेको भारतीय विदेश एस एम कृष्णासंगको भेटमा अध्यक्ष दाहाले उक्त कुरा राखेको बताए ।

विदेशी मन्त्री कृष्णाले माओवादीले भारत विरोधी गतिविधि बढाउंदै गएप्रति चिन्ता प्रकट गरेका थिए ।राजधानीको होटल द्धरिकामा झण्डै एक घण्टा लामो भेटघाटमा मन्त्री कृष्णाले माओवादीले भारतीय राजदूत राकेश सुदमाथि जुत्ता तथा ढुङगामुढा प्रहारको पनि अध्यक्ष दाहालसंग छलफल गरेका थिए ।
अध्यक्ष दाहालले भारतसंग नयां आधारमा नयां सहमति हुनु पर्ने अडान राखेको बताइएको छ ।  

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %