मादी गाउँपालिकामा कफी रोपण तथा बगैंचा व्यवस्थापन तालिम

रूद्र श्रीसमगर
Image may contain: 18 people, people smiling, people standing
मादी, भदौ ४ – जिल्ला कफी सहकारी संस्थाको आयोजना र थाक छाचोक कफी सहकारी संस्थाको व्यवस्थापनमा कास्कीको मादी गाउँपालिका वडा नं. ७ मा कफी रोपण तथा बगैंचा व्यवस्थापन तालिम सम्पन्न भएको छ ।

सो तालिमको वडाध्यक्ष लालबहादुर गुरुङले उद्घाटन गर्नुभएको थियो । तालिममा मादी–७ का ५० जना किसानहरूको सहभागिता रहेको थियो । तालिममा शिवराज ढकाल, बुद्धिनाथ खनाल र पितृराज अधिकारीले सहजीकरण गर्नुभएको थियो ।
थाक छाचोक कफी सहकारीका अध्यक्ष दोर्ण गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव चन्द्रबहादुर गुरुङले गर्नुभएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %