तानसेन नगरमा पार्टीको शाख जोगाए टुक प्रसादले

देब पचभैया

पाल्पा, असार १९ – तानसेन नगरपालीका वडा नम्बर १३ मा माओबादी केन्द्रका टुक प्रसाद भट्टराई बिजयी हुनुभएको छ । ४१८ मत पाएर बिजयी हुनुभएका भट्राई १४ वडा रहेको तानसेन नगरपालीकामा माओबादी केन्द्रको तर्फ बाट एक्ला बिजेता हुनुभएको छ । प्रतिस्पर्धी नेकपा एमालेका जुद्ध बहादुर थापाले ३७१ र नेपाली काग्रेसका घनश्याम रानाले ३६१ मत पाउनुभएको छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %