पाल्पाका मतदाताले भने पत्रकारको भरपर्दा दुख पाईयो

Read Time:1 Minute, 0 Second

देब पचभैया

Image may contain: 8 people, people smiling, people standing, mountain, sky, outdoor and nature

पाल्पा, असार १४ – पाल्पाका मतदाताहरुले संचारमाध्ययको कुरा सुन्दा झन दुख पाएको गुनासो गरेका छन् ।

दिउसो ठुलो पानी पर्ने भएकाले बिहानै मतदान गर्न जानु भनेर एफ,एम, टिभि र पत्रपत्रिकामा खवर आएकोले बिहानै पानी पानी मतदान गर्नुपरेको तर दिनभर घाम लागेको उनीहरुको गुनासो छ । दिउसो झन् ठुलो पानी पर्ने डरले एकाबिहानै भोट दिन गईयो, बगनासकाली ७ का नर बहादुर थापाले भन्नुभयो बरु दिनमा घाम लाग्यो , घाम लाग्दा भोटदिएर सकिएको थियो ।

जल तथा मौशम बिज्ञान बिभागको हवाला दिदै जिल्लाका संचारमाध्यमले दिउसो ठुलो पानी पर्ने भएकाले सबेरै मतदान दिन आग्रह गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %