मगर चलचित्रकर्मी संघले एड्भान्स छायाङ्कन तालिम संञ्चालन गर्यो

Read Time:1 Minute, 28 Second

संजय सिंजाली मगर


No automatic alt text available.

काठमाण्डौं, चैत्र २५ – मगर चलचित्रकर्मी संघ र आदिबासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानको सहआयोजनमा आज धोबिघाट, सिद्धार्थ कटेजमा एड्भान्स चलचित्र छायाङ्क तालिम सूचारु गरेको छ ।

सो कार्यक्रमको उद्घाटन आदिबासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानका सदस्य सचिव गोविन्द लाल माझिले गरेका हुन् । त्यस्तै गरि चलचित्रकर्मी संघका अध्यक्ष अमृत सुनुवार, नेपाल मगर संघका केन्द्रिय अध्यक्ष तथा जनजाति प्रतिष्ठानका उपाध्यक्ष नबिन रोका मगर, साथै आदिबासी जनजाति मातृभाषी प्रबद्धन समिति संयोजक ज्योतिराज राई उपस्थित रहेका थिए ।


Image may contain: 2 people

बिस जनाको सहभागिता रहेको संख्यालाई तालिम सहजीकरण नरेन्द्र मैनालीले गरेका हुन ।


Image may contain: 2 people, people sitting, table and indoor

कार्यक्रम संञ्चालन संघका महासचिव हिमाल पुनले गरेका थिए भने स्वागत मन्तव्य संघका केन्द्रिय सचिव भिम राना मगर गरेका हुन् । सो तालिम २५ देखि २७ गते सम्म सञ्चालन हुने छ ।


Image may contain: 3 people, people sitting and indoor

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %