माया घले मगर

यथाअर्थहरु यस प्रकारको छन:
=======================================
( १ ) रुख चिन्हको अर्थ : रुख सुकेर जान्छ,ढलेर जान्छ
( २ ) सुर्य चिन्हको अर्थ : धेरै सुर्यको किरणले मानिसहरुलाई तापले पोलेर डडछ,मानिसहरुमा हैजा उप्जन्छ,पाखाला लाग्छ,दाधुरा उप्जन्छ,बोट बिरुवाहरुलाई समेत किरणको तापले सुकाउने काम गर्दछ
( ३ ) गाइ चिन्हको अर्थ : गाइ पाल्दा घाँस काट्नु पर्छ मान्छेलाई भन्दा बढी चाकर गर्नु पर्ने हुन्छ
( ४ ) हसिया हतौडा चिन्हको अर्थ : हसियाले अरुलाई प्रहार गर्नु खोज्दा हसियाको धारहरु नै फर्किने गर्दछ,खीएर जाने गर्दछ
( ५ ) घर चिन्हको अर्थ : घर भनेको जन्मिए देखि पुस्तौपुस्ता सम्म मानिसको महत्वपूर्ण बिषय गास,बास,कपास मध्य पहिलो नम्बरमा बास नै घर हुन् घर बिना सृष्टी गर्न र बाच्ने सम्भावना नै हुदैन मानिसहरुको
