नेपाल आदिबासी जनजाति महासंघको मानव साङ्लो प्रर्दशान सम्पन्न (श्रब्य दृश्य सहित) !

Read Time:1 Minute, 47 Second

राज्यसत्ता,

चैत्र १३, काठमाण्डौ ( नेपाल अदिवासी जनजाती महासंघले मानव साङ्लो सहित प्रदर्शन गरेको छ ।
{youtube}https://youtu.be/icHDT1mqgG0{/youtube}सनिबार काठमाण्डौ स्थित माइतीघर मण्डलामा मानब साङ्लो सहित करिब ३ घण्टा प्रदर्शन गरेको हो । आदिवासी जनजातीहरको एक मात्र सरकारी निकाय आदिवासी जनजाती उत्थान राष्ट्रि प्रतिष्ठान खारेज नगर्न दाबाव दिन तथा आदिवासीहरुको पहिचान र अधिकार सुनिस्चितताको लागी आन्दोलनरत आदिवासीहरुले मानव साङ्लो पस्चात कोण सभा समेत गरिएको छन् ।

 कोण सभालाई नेपाल आदिवासी जनजाती महासंघका अध्यक्ष जगत बराम, नेपाल मगर संघका महासचिव ज्ञानेन्द्र पुन, जनजाती महिला महासंघकी कार्यबाहक अध्यक्ष छिरिङ चिप्पा ल्होमी,किरात या याख्खाका पूर्ब प्रहरी बरिस्ठ उपरिक्षक तथा अधिबक्ता किबाङहाङ राई र सिन्धुपाल्चोक जिल्ला समन्वय समिती अध्यक्ष नर्वु शेर्पाले सम्बोधन गर्नुभएको थियो । कोणसभा सन्चालन महासङ्घको महासचिव नित्यनन्द ताजपुरियाले गर्नु भएको थियो ।

{facebook}1224988320884027{/facebook}

फोटो: फोटो:हुबिमगर 
फोटो हेर्न यस लिङ्क थिच्नुहोस् ।
नेपाल आदिबासी जनजाति महासंघको मानव साङ्ल प्रर्दशान सम्पन्न !

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %