राष्ट्रिय जनमुक्ति पार्टी र मुलबासी पार्टी एकताको संघारमा

Read Time:1 Minute, 34 Second

संजय सिंजाली मगर


Image may contain: 1 person, sitting and indoor

काठमाण्डौं, फागुन २४ – राष्ट्रिय जनमुक्ति पार्टी र मुलबासी पार्टी बिच चाडैं नै एकता हुने भएको छ । राष्ट्रिय जनमुक्ति पार्टीको कार्यलय धोबिघाटमा भएको दुबै पार्टीको बैठकमा पार्टीका अध्यक्ष केपि पालुङ्गा र मूलबासी मूक्तिका अध्यक्ष मोहमद ईस्लाम बिच आगमी चैत्र ५ गते प्राविधिक पक्षहरु मिलाई काठमाण्डौंमा पत्रकार सम्मेलन गरि एकता गर्ने गरि हस्ताक्षर गर्नु भयो ।


 

Image may contain: 3 people, people sitting, beard and indoor

 

बार्तामा राष्ट्रिय जनमुक्ति पार्टीको तर्फ बाट अध्यक्ष के.पी पालुङ्गा, सहअध्यक्ष मानध्वज बलोन तमाङ, बद्ध श्री लामा, उपाध्यक्षत्रय टिका राम शर्मा, कमला थापा, उपमाहसचिव रामु परियार, संघीय परिषद सदस्य एवं बार्ता समिति सदस्य हुम बहादुर थापा मगर हुनुहुन्थ्यो भने मुलबासी मुक्ती पार्टीको तर्फ बाट अध्यक्ष मोहमद ईस्लाम बरिष्ठ उपाध्यक्ष झब्बर प्रसाद राम, महासचिव चन्दे्रश्वर दास, सचिव राजकुमार मण्डल र केन्द्रिय सदस्य मोहम्मद कैला मन्सुरी सहभागी हुनुहन्थ्यो ।


Image may contain: 4 people, people sitting, table, office and indoor


 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %