विद्यालयको वार्षिक उत्सब तथा अभिभावक भेला सम्पन्न

Read Time:1 Minute, 1 Second

 

देव पचभैया
 
पाल्पा, फागुन २ – सरश्वती मावि जल्पा ९ पाल्पाको ४७ औँ वार्षिक उत्सब तथा अभिभावक भेला सम्पन्न भएको छ । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रमेश न्यौपानले ६० लाख बराबरको आयव्यायको विवरण प्रस्तुत गर्नुभएको थियो ।
 
विद्यालय ब्यवास्थापन समितिका अध्यक्ष अनि रुद्र खनालको अध्यक्षतामा भएको कार्यक्रममा सो्रत व्यक्ति टेक बहादुर खत्रिले बिधालयको प्रगतिको कामना गर्नुभयो । कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थी भोजेन्द्र देवकोटाले १० हजार बराबरको सरश्वति स्मृति अक्षयकोषको स्थापना गर्नुभएको छ ।

कार्यक्रमको संञ्चालन  शिक्षक सिताराम पाण्डेले गर्नुभएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %