दलित र जनजाति सभासद्हरुको असहमतिका कारण संवैधानिक समितिको वैठकमा राज्य पुनःसंरचनाको विषयमाथि छलफल नै भएन

काठमाडौ, १७ चैत

संवैधानिक समितिको आज बिहान बसेको बैठकमा राज्यको पुनःसंरचना समितिको प्रतिवेदनमाथि छलफल भयो ।

छलफलका क्रममा प्रतिवेदनका फरक मतका विषयलाई लिएर दलित जनजाति पार्टीका विश्वेन्द्र पासवान तथा स्वतन्त्र सभासद् सदरुल मियाँ हकले दलित, जनजाति तथा मुस्लिमलगायतका अल्पसङ्ख्यक जनजातिका अधिकारका विषयलाई लिएर असहमति जनाएपछि बैठक भोलिसम्मका लागि स्थगित भएको हो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %